api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका एकैदिन १० करोड २६ लाख सहयोग प्राप्त

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाबाट एकैदिन १० करोड २६ लाख सहयोग प्राप्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा आइएइ ग्रुपबाट ५ करोड, नेपाल बैँक लिमिटेडबाट २ करोड, निर्माण व्यवसायी विकास परिषदबाट १ करोड, नेकपा एमालेबाट ५० लाख, नेपाली काँग्रेसबाट ५० लाख सहयोग हस्तान्तरण भएको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्सबाट ५० लाख, एनएमबी बैँकबाट ५१ लाख, मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग हस्तान्तरण भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block