ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

एनएलजी इन्स्योरेन्सले परिवर्तन गर्दै ६२.५६ प्रतिशत हकप्रद निश्काशन गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको भदौ २४ गते बसेको ४४९ औं संचालक समितिको बैठकले यसअघिको प्रस्तावलाई पुनरावलोकन गर्दै नयाँ हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

नयाँ निर्णयअनुसार कम्पनीले बोनश शेयरपछि कायम चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजारको ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्रले अनुमति दिए पछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

Health Tips Ad Road Block