api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।

तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसअघि भदौ २९ गते सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा कारोबार भएर रेकर्ड कायम भएको थियो ।

शुक्रबार तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block