skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकद्धारा दुई मनि एक्स्चेञ्ज कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै दुईवटा मनि एक्चेञ्जको लाइसेन्स खारेज गरिदिएको हो ।

यसरी राष्ट्र बैंकबाट खारेजीमा परेका मनी एक्चेञजहरुमा रेन्बो मनि एक्सचेञ्ज प्रा.लि., ठमेल, काठमाडौं र कसा मनि एक्सचेञ्ज प्रा.लि. पुल्चोक ललितपुर रहेका छन् ।

Health Tips Ad Road Block