Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार सम्पन्न क्यापिटलको संचालक समितिको १४३ औं बैठकको निर्णयानुसार क्यापिटलको आठौं वार्षिक साधारणमा उक्त प्रस्ताव लैजाने भएको छ ।

क्यापिटलको वार्षिक साधारण सभा भदौ ११ गते गर्ने निर्णय लिइएको छ ।

वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्ने जनाएको छ ।

 

Health Tips Ad Road Block