skip this News Page Tips Ad Road Block

तोलामा ५४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४७८० रुपैयाँ रहेको छ ।

 

Health Tips Ad Road Block