skip this News Page Tips Ad Road Block

स्पेनले जित्यो विश्वकप २०२६ को उपाधि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। स्पेनले विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ।

अमेरिकास्थित न्युयोर्कको न्यु जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा स्पेनले अर्जेन्टिनालाई १-० गोलले जितेको हो।

स्पेनका लागि फरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो।

टोरेसले अतिरिक्त थपेको १०६ मिनेटमा गरेको गोलले उपाधि हात पार्न सफल भएको हो।

तस्विर:फिफा वर्ल्डकप २०२६

Health Tips Ad Road Block