skip this News Page Tips Ad Road Block

गणेश नेपालीका परिवारसँग सरकारले गरेको ९ बुँदे सम्झौतामा के–के छन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमती गरेको छ ।

निष्पक्ष छानविन, सहीद घोषणा, मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्थासहित विविध ९ बुँदामा आइतबार सहमति भएको हो ।

यस्तो छ सहमतिका बुँदाहरुः

Health Tips Ad Road Block