काठमाडौं । आज चौथो दिन पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बजारमा मूल्य घटेर सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।
यस्तै चाँदीको मूल्य घटेर तोलाको ४५०० रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महांिघले जनाएको छ ।