skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अआज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला ४६०५ रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block