काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी प्रतितोला ४२७० रुपैयाँमा आइपुगेको छ।