skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

सुनको मूल्य बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बढेर तोलाको ५१५० रुपैयाँमा पुगेको छ।

Health Tips Ad Road Block