काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ ।
बजारमा मूल्य बढेर सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी चाँदीको मूल्य पनि बढेर ५०५० रुपैयाँ प्रतितोलामा पुगेको छ ।





















