काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेर आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदकिो मूल्य पनि घटेर तोलाको ४९६० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।





















