skip this News Page Tips Ad Road Block

सुनचाँदीको भाउ बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । आज मंगलबार नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले र चाँदकिो भाउ तोलामा ४५ रुपैयाँले बढेको हो ।

सुनको मूल्य बढेर आज प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला ५०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block