skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला ५०४० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block