काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५३९० रुपैयाँमा आइपुगेको छ ।





















