Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ रहेको छ।

चाँदीको मूल्य भने बढेर प्रतितोला ५०१० रुपैयाँ रहेको छ।

Health Tips Ad Road Block