Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा तेह्र सय रुपैयाँले बढ्यो सुनको मूल्य, भाउ तीन लाख नाघ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला ५०४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block