Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य बढेर प्रतितोला ४९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block