काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूले संसदको आगामी बजेटबारे छलफल गरेका छन् ।
उनले बजेट सत्रको कार्यतालिका निर्धारण सम्बन्धमा महत्वपूर्ण छलफल गरेका हुन् ।
अर्यालले बजेटको सिद्धान्त तथा प्राथमिकता (प्रिबजेट छलफल), सरकारको नीति तथा कार्यक्रम, साथै बजेटसँग सम्बन्धित आवश्यक व्यवस्थाहरूका विषयमा अर्थमन्त्री स्वर्णिम वाग्ले र सचिवहरु लगायतसँग परामर्श गरेका हुन् ।






















