Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रतिनिधि सभा नियमावली मस्यौदा सभामुखलाई बुझाइयो

Citizenlife ad 2082 falgun to baishak 2083

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ ।

समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन्।

मस्यौदा बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए । उनले सदनमा विस्तृत छलफल हुने र आवश्यक परेमा कमी–कमजोरी सुधार गर्न सकिने उल्लेख गरे । संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने सभामुख अर्यालले बताएका छन् ।

Health Tips Ad Road Block