Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको तीन लाखभन्दा माथि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने घटेर प्रतितोला ५१६० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block