Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हस्तकला महासंघ र हिमालयन एभरेस्ट इन्सुरेन्सबीच आपसी समझदारी सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल हस्तकला महासंघ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग, व्यवसायको क्षेत्रमा प्रवद्र्धनमुखी कार्यहरूमा इन्सुरेन्स कम्पनीसँग जोडिएर आपसी सहयोग र सहकार्य गर्ने समझदारी भएको छ ।

समझदारी अनुसार महासंघका वर्षभरि हुने कार्यक्रमहरूमा इन्सुरेन्स कम्पनीलाई साझेदारीको रुपमा प्रवद्र्धन गरिने छ । सो समझदारी सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकरुपमा इन्सुरेन्स कम्पनीले महासंघका कार्यक्रमहरुमा आर्थिक रुपमा योगदान पुर्‍याउने छ ।

उक्त समझदारी पत्रमा महासंघको तर्फबाट महानिर्देशक उत्तम प्रसाद देवकोटा र इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Health Tips Ad Road Block