skip this News Page Tips Ad Road Block

सभामुख र उपसभामुखबीच आगामी कार्यसम्बन्धी छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। सभामुख डोल प्रसाद (डीपी) अर्याल र नवनिर्वाचित उपसभामुख रूबी कुमारी ठाकुरबीच भेटवार्ता भएको छ।

उप सभामुखको पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट भएको हो ।

भेटमा सभामुख अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको उनको सचिवालयले जनाएको छ।

Health Tips Ad Road Block