Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजोको तुलनामा मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ४८२० रुपैयाँ रहेको छ । हिजो चाँदी प्रतितोला ४७८० रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block