skip this News Page Tips Ad Road Block

कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो ।

खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका व्यक्ति हुन् ।

जेनजी आन्दोलनका बेलामा उनको निवासबाट आगजनी भइरहँदा पैसा उडाइएको एक भिडियो भाइरल भएको थियो ।

Health Tips Ad Road Block