काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको छ ।
आज बजारमा सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ५०१० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।






















