काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य थपघट भएकाे छ ।
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५२६५ रुपैयाँ रहेको छ ।






















