Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चुनावको सार्वजनिक बिदामा पनि पेट्रोलियम आपूर्ति सहज हुने, आयल निगमले तोक्यो खबर गर्ने व्यक्ति र सम्पर्क नम्बर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फागुन २१ को निर्वाचनका सन्दर्भमा धेरै सार्वजनिक बिदा भएका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव नहोस् भनेर नेपाल आयल निगमले यसलाई सहजीकरण गरेको छ ।

निगमले बिदाको अवधिभर पेट्रोलिमय पदार्थको सहज आपूर्ति तथा वितरणका लागि निगमका प्रादेशिक कार्यालय र डिपो/शाखा कार्यालयहरु र त्यहाँका सम्पर्क व्यक्तिहरु तोकेको छ ।

 

Health Tips Ad Road Block