काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ५७४० रुपैयाँ रहेको छ ।