Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा ५६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५४२५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block