ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४८८५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block