ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कर्पोरेशनको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ मा संचित मुनाफाबाट आफ्‌ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो ।

कम्पनीले ३,०४,६८,११०.७२ रुपैयाँ बराबरको शेयर तथा १६,०३,५८४.७८ रुपैयाँ कर प्रयोजनार्थ गरी जम्मा ३,२०,७१,६९५.५० रुपैयाँ बराबरको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

Health Tips Ad Road Block