Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजपनि ४ हजार १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । मूल्य बढेर सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ३ लाख ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५२५० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block