Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुपरमाई हाईड्रोले शेयरधनीलाई २० प्रतिशत बोनस दिएर शतप्रतिशत हकप्रद ल्याउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । माघ २० गते मंगलबार बसेको हाइड्रोको १३२ औं बैठकले को निर्णयअनुसार कम्पनीले हालको चुक्ता पुँजी ५३.५० करोडको २० प्रतिशतले बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनको लागि १.१ प्रतिशत अर्थात् ५९,२७,९७७.८४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८१/८२ को लागि हुने कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।

त्यसैगरी कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पनि जनाएको छ ।

Health Tips Ad Road Block