Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतमा महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। भारतका महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार चढेको विमान दुर्घटनामा परेको छ । बीबीसी हिन्दीले जनाएअनुसार उप मुख्यमन्त्री पवरको मृत्यु भएको छ। बारामतीमा विमान दुर्घटनाग्रस्त भएको हो।

बीबीसी हिन्दीले नागरिक उड्डयन महानिर्देशनालय उदृत गर्दै बुधबार बिहान विमान दुर्घटना जनाएको छ ।

अजित पवार बाहेक विमानमा दुई चालक दलका सदस्य र अजित पवारका दुई सहयोगी सहित अन्य चार जना सवार थिए। नागरिक उड्डयन महानिर्देशनालयका अनुसार, कोही पनि जीवित नरहेको अनुमान गरिएको छ।

तस्विर: बीबीसी हिन्दीबाट

Health Tips Ad Road Block