Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजपनि सुनको मूल्यमा नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस १३ गते मंगलबार सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ३ लाख ९ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएर रेकर्ड कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्यले पनि आज नेपाली बजारमा रेकर्ड बनाएको हो ।

Health Tips Ad Road Block