skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरणको अध्यक्षमा पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई जिम्मेवारी दिएको हो ।

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन् ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block