काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका आज मतदान भइ मतगणना समेत सम्पन्न भएको छ । निर्वाचन आयोग, नेपालले अन्तिम नतिजा सार्वजनिक गरेकाे हो ।
निर्वाचन मतपरिणाम अनुसार देशैभर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मधेसमा गठबन्धनमा सहभागी लोसपाका महन्थ ठाकुर पनि निर्वाचित भएका छन् ।
यस्तो छ देशैभर निर्वाचित र पराजितहरुको मतपरिणाम






















