ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । दलीय राजनीतिमार्फत अगाडि बढ्ने आफ्नो इच्छा रहेको भन्दै उनले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो राजीनामा घोषणा गरे ।

उनले आफ्नो सार्वजनिक जीवन संधै राष्ट्र र जनतामा समर्पित रहिरहने बताएका छन् ।

Health Tips Ad Road Block