ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले फेरि बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्यमा पनि रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज माघ ५ गते सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि पुस ३० गते २ लाख ७८ हजारमा पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज नेपाली बजारमा चाँदी प्रतितोला ५८१० रुपैयाँमा पुगेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि ५६५५ रुपैयाँसम्ममा चाँदीको मूल्य पुगेको थियो ।

Health Tips Ad Road Block