skip this News Page Tips Ad Road Block

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

यसका लागि उनले पत्रकार सम्मेलन गर्दैछन् ।

ऊर्जा मन्त्रालको सभाहलमा राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा घाेषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block