काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
बजारमा चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा पुगेको छ ।