Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पूर्व गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को सचिवालय लगाएको उनको स्थान हद फुकुवा गरेको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रस्तुत विषयमा भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति वेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२–६–१२ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२–०९–१७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ।’

Health Tips Ad Road Block