Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज पनि घट्यो सुनचाँदीको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बिहीबार पनि सुनचाँदीको मूल्य घट्नेक्रमले निरन्तरता पाएको छ । आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ पदृछ ।

चाँदी प्रतितोला ४४१५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block