काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा आज बयान दिएका छन् । उक्त घटनाबारे आज दिउँसो आयोगमा बयान दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
आयोगमा बयान दिएपछि उनले नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
यस्तो छ उनको लिखित धारणा






















