Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलाको २ लाख ६९ हजारभन्दा माथि पुगेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस ११ गते शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । ९ गते बुधबार कायम भएको रेकर्ड आजै ब्रेक भएको हो ।

हिजोको तुलनामा भने मूल्य तोलामा १८ सय रुपैयाँले बढेर आज २ लाख ६९ हजार ३ सय रुपैयाँमा पुगेको हो । यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । ९ गते भने २ लाख ६८ हजार १ सय रुपैयाँमा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य पनि ४५६५ रुपैंया प्रतितोलामा पुगेर नयाँ रेकर्ड बनाएको छ । यसअघि ४४२० रुपैयाँ प्रतितोलामा चाँदीको मूल्यले रेकर्ड बनाएको थियो ।

 

Health Tips Ad Road Block