skip this News Page Tips Ad Road Block

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने भएको छ ।

दुई संस्थाबीच पुस ९ गते बुधबार मर्जर तथा प्राप्ति सम्बन्धि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काभ्रेको बनेपामा यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय रहेको छ ।

Health Tips Ad Road Block