Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल बैंकले बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंक लिमिटेड वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बुक क्लोजको मिति पनि तोकेको छ ।

बैंकको सञ्चालक समितिको पुस ७ गतेको बैठकबाट पुस ३० गते बुधबार बैंकको ६६ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकले साधारण नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको छ ।

वार्षिक साधारण सभा प्रयोजनको बैंकले पुस २१ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) मिति तोकेको छ ।

Health Tips Ad Road Block